राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जोडिएको सूयदर्शन सहकारी ठगीको मुद्दामा मंगलबारबाट जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको छ।
पुरा पढ्नुहोस२०८२ चैत्र ८ गते आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जोडिएको सूयदर्शन सहकारी ठगीको मुद्दामा मंगलबारबाट जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको छ।
पुरा पढ्नुहोसपरीक्षा बिग्रिएपछि विष खाएका छात्राहरू मध्ये एकको मृत्यु बर्दिवास-११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका ३ जना छात्रामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहोसरौतहटको राजदेवी नगरपालिका–५ को एक दलितबस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताउनुभएको छ ।
पुरा पढ्नुहोसतनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा चौथो ऋषिङ अल्ट्रा म्याराथन हुने भएको छ ।
पुरा पढ्नुहोसनक्कली डाक्टर बनेर लुटपाट गर्ने एकजना पक्राउ
पुरा पढ्नुहोसरास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि बिहीबार कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संसाद सचिवालयले सूचना टास गर्दै चितवन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेको संसाद पद निलम्बनमा परेको जानकारी दिएको हो।
पुरा पढ्नुहोसजिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि करिब २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ...
पुरा पढ्नुहोसगायिका समिक्षा अधिकारीले आफ्नो चरित्रहत्या गर्न बनाइएको भिडिओविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाने बताएकी छन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.