Highlights

पोखरा-भुटान सिधा उडान, पहिलो चार्टड उडान सफल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि भुटान सिधा उडान सुरु भएको छ। युनिभर्सल टुर्स एन्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन...

पुरा पढ्नुहोस
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस

२५ कार्तिक, पोखरा l गाँजा खेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सरकारले प्रस्तावित विधेयक प्रदेश सभामा पेस गरेको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि...

पुरा पढ्नुहोस
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीको पदमुक्त

काठमाडौं, २४ कात्तिक । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको...

पुरा पढ्नुहोस
नेपाल प्रहरीको आइजिपीमा दानवहादुर कार्की  नियुक्त

पाेखरा २४ कातिक नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त भएका हुन् । वर्तमान आईजीपी...

पुरा पढ्नुहोस
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन्। शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको...

पुरा पढ्नुहोस
मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा...

पुरा पढ्नुहोस
संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते...

पुरा पढ्नुहोस
संघ तर्फ ४८ दलले बुझाए समानुपातिक तर्फको बन्दसूची

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै आयोगले गर्नुपर्ने कार्यहरूलाई समयबद्ध रूपमा सञ्चालन गर्न आयोगबाट आज निर्वाचन कार्यतालिका स्वीकृत भएको जानकारी गराएका...

पुरा पढ्नुहोस
अध्यागमन विभागकाे महानिर्देशकमा तिवारी

३१ असार, काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक परिवर्तन गरेको छ । हालका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारीलाई विभागको जिम्मेवारी दिइएको छ ।विमानस्थल...

पुरा पढ्नुहोस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा  न्यौपाने नियुक्त

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न राष्ट्रिय सभा सदस्य न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। मंगलबार बिहान...

पुरा पढ्नुहोस
Page 1 of 65 1 2 65

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist