प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पुरा पढ्नुहोस२०८२ पुष ३ गते बिहीबार
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदस्थका नाममा नभई ‘जनता’का नाममा कार्यक्रमहरु बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिए ।
पुरा पढ्नुहोसनेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । साउन ३२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी...
पुरा पढ्नुहोससर्वोच्च अदालतले कसैले आरोप लगाउँदैमा जबरजस्ती करणी ठहर नहुने फैसला गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रेम सम्बन्धमा रहेका बेला कसैको दबाबका आधारमा जबरजस्ती करणीको आरोप ठहर नहुने फैसला गरेको हो...
पुरा पढ्नुहोसहामीलाई लाग्न सक्छ, विदेशी नागरिकहरु नेपालीका पर्यटकीय स्थलहरुमा घुम्न र समय बिताउन मात्र आउँछन् ।
पुरा पढ्नुहोसभक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ती महिलाको हालसम्म सनाखत भएको छैन ।
पुरा पढ्नुहोससरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को सट्टा अब राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले लाइसेन्स भए/नभएकोबारे पत्ता लगाउने छ ।
पुरा पढ्नुहोसविद्यार्थी आन्दोलन हुँदै गाउँपालिका अध्यक्षको कुर्सीसम्म आइपुगेका चुमानले नागरिकमा आशा जगाउने प्रयत्न गरेका छन् । सरल व्यवहार र लवाइखवाइ तथा साधारण जीवनशैलीमा विकासदेखि सेवाप्रवाहसम्म चुस्त बनाउन लागिपरिरहेका चुमान युवाहरूका निम्ति प्रेरणा बनेका छन् ।
पुरा पढ्नुहोसइटहरी उपमहानगरपालिका- ५ मा डेरा गरी बस्ने शालिग्राम लुइँटेलले भतिजीको क्रूरतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहोसबंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.