पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ...
पुरा पढ्नुहोस२०८२ भाद्र २१ गते शनिबार
पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ...
पुरा पढ्नुहोसकैलाली प्रहरीले विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।
पुरा पढ्नुहोसभरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् ।
पुरा पढ्नुहोसकाठमाडौँमा गरिएको यौनिक अल्पसङ्ख्यकको गाईजात्रा परेड (फोटो फिचर)
पुरा पढ्नुहोसप्रतिकुल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ।
पुरा पढ्नुहोस२६ वर्षपछि मनकामना केबलकारलाई आधुनिक प्रविधियुक्त बनाउन लागिएको छ । गत असार ३१ बाट सेवा बन्द गरेर ‘एनलग सिस्टम’बाट ‘डिजिटल सिस्टम’ मा लैजाने काम जारी रहेको कम्पनीले जनाएको छ । ५० दिनभित्र यसलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिसक्ने...
पुरा पढ्नुहोसफिदिम नगरपालिका-७ निवासी धनबहादुर लिम्बू मृत अवस्थामा भेटिएका छन् । स्थानीय लेउती खोल्सामा लडेका उनलाई स्थानीयले सोमबार विहान मृत अवस्थामा भेटेका हुन् ।
पुरा पढ्नुहोसभक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु भएको हो । गाईजात्राको विशेष दिन भने भोलि मंगलबार हो ।
पुरा पढ्नुहोसनेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको अभियोगमा पक्राउ परेका ज्योतिष पुस्कर खतिवडा धरौटीमा छुटेका छन् ।
पुरा पढ्नुहोसप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.