भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला...
पुरा पढ्नुहोसभगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला...
पुरा पढ्नुहोसकाठमाडौं उपत्यकासहित देशभर ११ र १२ असोजको अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।
पुरा पढ्नुहोसआँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पृथ्वी राजमार्गको सडकको कालोपत्रे उप्काइदिएका छन् । चिप्लिएर सडक दुर्घटना बढेपछि मंगलबार साँझ उनले सडक कालोपत्रे गरिएको बिटुमिन उप्काइदिएका हुन् ।
पुरा पढ्नुहोसदशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट यातायात व्यवसायीले बन्द गर्ने तयारी गरेका छन् ।
पुरा पढ्नुहोसखानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ ।
पुरा पढ्नुहोसबजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको नेपाल आयल निगमले जनाएको छ । अविरल वर्षाका कारण बाटो नियमित रूपमा सुचारु नभए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ ।
पुरा पढ्नुहोससरकारले व्यक्तिगत विवरणको अभिलेख राख्दा नागरिकता र राष्ट्रिय परिचयपत्रमार्फत एकद्वार प्रणाली लागू गर्ने प्रक्रिया सुरु गरेपछि चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २ लाख ३६ हजार ४ सय २३ जनाले सामाजिक सुक्षा भत्ता कार्ड नवीकरण गराएका...
पुरा पढ्नुहोसवर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ ।
पुरा पढ्नुहोसएउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।
पुरा पढ्नुहोसइमेज सहकारी बागलुङमामा बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतीय प्रहरीले नयाँदिल्लीमा नियन्त्रणमा लिएको छ ।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.