समाज

दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले दियो पीडितलाई १६ लाख क्षतिपूर्ति

काठमाडौँ । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली...

पुरा पढ्नुहोस
विजय गच्छदारलाई टिकट दिएकामा ग्लानि छैन : जीवन परियार

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले विजयकुमार गच्छदारलाई टिकट दिएकामा कुनै ग्लानि नरहेको बताएका छन् ।नेकपा एमाले नेतृत्वको सरकारले प्रतिशोध साँध्नमात्र गच्छदारमाथि भ्रष्ट्राचार मुद्दा लगाएको भन्दै परियारले अदालतले निर्दोष साबित गर्न सक्ने बताए ।...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सबै जातजातिको कला, संस्कृति, वेषभूषा एवं जातीय पहिचान झल्कने गरी सातवटै प्रदेशमा सांस्कृतिक सङ्ग्रहालय स्थापनालाई प्राथमिकतामा राखेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि सङ्कल्पपत्र...

पुरा पढ्नुहोस
छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ ।छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै...

पुरा पढ्नुहोस
लायन्स कल्ब अफ पोखरा वरपिपल चौतारीद्धरा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण

कार्तिक ०४  लायन्स क्लब अफ पोखरा बरपिपल चौतारीले स्याङ्जा पुतलीबजार नगरपालिका १३ मा रहेको रानिथुम्का आधारभुत विध्यालयमा कम्प्युटर साथै शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका विच लायन्स क्लब अफ पोखरा बरपिपल चौतारी...

पुरा पढ्नुहोस
जनताका आधारभुत आवश्यकता पुरा गर्न एमालेलाइ मतदान विद्या भट्टराई

पोखरा १ कात्तिक।नेकपा एमाले कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकको समृद्धिको अभियानलाई सार्थक बनाउन एमालेलाइ मतदान गर्नुपर्ने वताएकी छन् । पोखरा १७ विरौटामा स्थापना गरिएको निर्वाचन परिचालन...

पुरा पढ्नुहोस
कार्तिक २ र ३ गते बालबालिकाहरूलाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

काठमाडौँ । भोलि र पर्सी (कार्तिक २ र ३ गते) बालबालिकाहरूलाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यस्तै...

पुरा पढ्नुहोस

  काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी...

पुरा पढ्नुहोस
काठमाडौँ क्षेत्र नम्बर ४ मा   छुट्टै पहिचान छ महामन्त्री    : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ क्षेत्र नम्बर ४ ले आफूलाई छुट्टै पहिचान दिएकाले आफू अन्त नगएको बताएका छन्। काठमाडौँ ४ मा उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफूलाई काठमाडौँ चारले नै पहिचान...

पुरा पढ्नुहोस
गर्भवति महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा अध्यक्ष  ः थापा

असाेज ११ तनहुँ । व्यास नगरपािलका वडा न. ९ ले गर्भवति महिलाका लागी सुरिक्षत सुत्केरी सेवा प्रदान गर्नका लागि निशुल्क रूपमा एम्बुलेन्स सेवा उपलव्ध गराउने भएकाे छ । सुत्केरी हुन स्वास्थ्य संस्थामा आइ सुत्केरी गराउँदा...

पुरा पढ्नुहोस
Page 16 of 19 1 15 16 17 19
आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist