कपिलवस्तुको यशोधरा गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट पाँच सय दरका आठ हजार नेपाली नोटसहित ३ जना पक्राउ परेका छन् ।
पुरा पढ्नुहोस२०८१ चैत्र २९ गते शुक्रबार
कपिलवस्तुको यशोधरा गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट पाँच सय दरका आठ हजार नेपाली नोटसहित ३ जना पक्राउ परेका छन् ।
पुरा पढ्नुहोसगुल्मीको छत्रकोट गाउँपालिकाले खादा प्रयोगमा पूर्णरुपमा निषेध गरेको छ । छत्रकोट गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र गरिने कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो ।
पुरा पढ्नुहोसरोल्पामा आफ्नै आमामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
पुरा पढ्नुहोसहावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ ।
पुरा पढ्नुहोसमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
पुरा पढ्नुहोसपाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ...
पुरा पढ्नुहोसअस्पतालको एआरटी सेन्टरमा सम्पर्कमा नबस्ने र औषधि सेवनमा लापरबाहीलगातयका कारणले उनीहरूको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन क्षयकुष्ठ अधिकृत मोहम्मद इरफानले बताए । एआरटी सेन्टर तौलिहवामा ७ सय ८७ र महाराजगन्जमा १ सय ५० जना...
पुरा पढ्नुहोसअविरल बर्षासँगै आएको पहिरोले गुल्मीको मालिकाका गाउँपालिका–२ दर्लिङका ४३ घर विस्थापित भएका छन् ।
पुरा पढ्नुहोसडिभिजन वन कार्यालय कपिलवस्तुले अतिक्रमित वन क्षेत्र खाली गराउन थालेपछि कपिलवस्तुका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् । संयुक्त सुकुम्वासी अव्यवस्थित भूमि संरक्षण सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरेका हुन् ।
पुरा पढ्नुहोसपाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूर्व) जिल्लाका रहेका छन् । नवलपरासी देवचुली नपा–१६ रजहर का...
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.