भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्चमा रिट परेको छ ।
पुरा पढ्नुहोस२०८२ माघ २२ गते बुधबार
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्चमा रिट परेको छ ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारवाहीको फेहरिस्त सार्वजनिक भएको छ ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ ।
पुरा पढ्नुहोसगोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको सरकारी वकिलको कार्यालय भैरहवामा बयान सुरू भएको छ ।
पुरा पढ्नुहोसराजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन सरकारले अध्यादेश ल्याउने चर्चाले पछिल्लो समय साना दलभित्र उत्साह र भय दुवै किसिमको संकेत देखिन थालेको छ।
पुरा पढ्नुहोसकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी ओली सरकार रहेसम्म जनताले दुख पाइरहने टिप्पणी गरेका छन् ।
पुरा पढ्नुहोससहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ ।
पुरा पढ्नुहोससहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन् ।
पुरा पढ्नुहोसरास्वपा सभापति लामिछानेलाई पोखरा लगियो काठमाडौंबाट पक्राउ गरेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.