उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यावसायिक ‘भ्यूटावर’ले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् ।
पुरा पढ्नुहोस२०८२ माघ २२ गते बुधबार
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यावसायिक ‘भ्यूटावर’ले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला भेला गर्दै छ ।
पुरा पढ्नुहोससहकारी रकम अपचलनमा अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले अस्वाभाविक र शंकास्पद व्यवहार गरेको छ। बुधबार १२ घण्टासम्म बयान लिएर उनलाई मध्यराति चितवनबाट पोखरा पुर्याइयोको छ ।
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भित्र चलिरहँदा बाहिर भने झडप भएको छ ।
पुरा पढ्नुहोससहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट झिकाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।
पुरा पढ्नुहोसआइतबार हुने स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
पुरा पढ्नुहोससर्वोच्च अदालले विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही मङ्सिर १३ गते जनवादी गणतन्त्र चीनको भ्रमणमा जानु हुने भएको छ ।
पुरा पढ्नुहोससहकारीको रकम अपचलनको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्कीमा मुद्दा दर्ता हुनुअघि नै चितवन प्रहरीले बयानका लागि ल्याउने तयारी गरेको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.