पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन्।
पुरा पढ्नुहोस२०८२ माघ २२ गते बुधबार
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन्।
पुरा पढ्नुहोसनेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन्।
पुरा पढ्नुहोसजिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणको पूरक मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पुरा पढ्नुहोसरवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
पुरा पढ्नुहोसबुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ ।
पुरा पढ्नुहोसरास्वपा का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ ।
पुरा पढ्नुहोससहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस लम्बिँदा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने आज पनि न्यायिक हिरासतमा पठाइने सम्भावना देखिएको छ ।
पुरा पढ्नुहोसपूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।
पुरा पढ्नुहोसपोखराको सूर्य दर्शन सहकारी छानबिनका क्रममा किस्ता तिर्न काटिएको चेकमा आफूले हस्ताक्षर नगरेको बयान दिएका रवि लामिछानेले काठमाडौँको स्वर्णलक्ष्मीको बयानमा भने फरक भाषा प्रयोग गरेको पाइएको छ ।
पुरा पढ्नुहोसनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँगको सहकार्य ०८४ को निर्वाचनसम्मै कायम हुनेमा निश्चिन्त छन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.