राजनीति

माओवादी अध्यक्ष प्रचण्ड गाेरखावाट उम्मेदवार बन्नेे

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) गण्डकी प्रदेशको गोरखाबाट उम्मेदवार बन्ने भएका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रचण्ड गोरखाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चित भएको सो पार्टीले जनाएको...

पुरा पढ्नुहोस
सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल असफल

काठमाडौँ १४ असाेज अागामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष सिट बाँडफाँटमा सहमति जुटाउन पाँचदलीय सत्ता गठबन्धनको कार्यदलअसफल भएको छ । बिहीबार विभिन्न विकल्पसहित गरेको सिट बाँडफाँटसम्बन्धी प्रस्तावमा सहमति नभएपछि दलहरू पहिला आन्तरिक छलफलमा जुट्ने र पुनः गठबन्धनको...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रमाणीकरण भएन, रास्ट्रपतिद्वारा संविधानको उल्लंघन

असोज-४, काठमाण्डौ । संघीय संसदका दुवै सदनले पास गरेर दोश्रो पटक प्रमाणीकरणका लागी रास्ट्रपति समक्ष पेस गरेको नागरिकता विधेयक रास्ट्रपति विधादेबी भण्डारीले प्रमाणीकरण नगरेर संबिधानको गम्भीर अबज्ञा गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको...

पुरा पढ्नुहोस
दलहरूले अडान नछाडेपछि गठबन्धनमा टुंगिएन सिट बाँडफाँड, आज निर्णायक बैठक

सत्तारूढ पाँचदलीय गठबन्धनमा दलहरूले आ–आफ्नो अडान नछाडेपछि बुधबार पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट संख्या बाँडफाँड टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेता र कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट...

पुरा पढ्नुहोस
काठमाडौं-४ बाटै उम्मेदवारी दिने ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने बताएका छन् । कास्की-१ मा समेत उनलाई उम्मेदवार बनाउनुपर्ने भन्दै आवेदन परेपछि थापाले आफ्नो उम्मेदवारीबारे स्पष्टिकरण दिएका हुन् । कास्की...

पुरा पढ्नुहोस
काँग्रेस नेता गिरिको निधनबाट मर्माहत भएको छु : ओली

काठमाडौँ ५ भदाै। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेता प्रदीप गिरिको निधनबाट आफु मर्महित भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’...

पुरा पढ्नुहोस
तनहुँ-१ बाट चुनाब लड्ने भट्टराईको घोषणा

भदाै - ४ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले मसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नै वडा व्यास ११...

पुरा पढ्नुहोस
पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ : नेता पौडेल

तनहुँ ३ भदाै । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अाफु हारेकाे क्षेत्रबाट चुनाव जितेर मर्ने चाहना रहेको बताएका छन् । तनहुँ क्षेत्र नम्बर १...

पुरा पढ्नुहोस
माओवादीले टुंगो लगायो स्थायी कमिटी, को को परे ४१ सदस्यमा ?

भाद्र १। नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी सदस्यको नाम टुंगो लगाएको छ । महाधिवेशन सकेको झन्डै ९ महिनापछि माओबादीले ४१ सदस्यीय स्थाई समितिमा रहने नेताहरुको नामावलीको टुंगो लगाएको हो । माओवादीको १ भदौमा बसेको...

पुरा पढ्नुहोस

काठमाडौं / मंसिर ४ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडकाे विषयमा छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार...

पुरा पढ्नुहोस
Page 21 of 22 1 20 21 22

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist