काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदमा हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन् ।यसअघि सोमबार...
पुरा पढ्नुहोस











