राजनीति

चुनावमा  उम्मेदवार कसलाई बनाउने भन्ने विषय कांग्रेसभित्र ठूलो समस्या : गगन थापा

 साउन, ६ पाेखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा उम्मेदवार कसलाई बनाउने भन्ने विषय कांग्रेसभित्र ठूलो समस्या रहेकाे वताएका छन् । शनिबार पोखरामा कास्की कांग्रेसले आयोजना  गरेकाे ४१ अाै वी.पी स्मृति दिवसकाे अवसरमा ‘उत्पादनसँग...

पुरा पढ्नुहोस
सरकार यसरी नै चलिरहे ०८४ मा जोसँग मिले पनि कांग्रेसले जित्दैन : प्रदीप पौडेल

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले कांग्रेस सरकार...

पुरा पढ्नुहोस
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

काठमाडौँ । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्...

पुरा पढ्नुहोस
सरकार बनाउने र ढाल्ने खेलमा हामीलाई इन्ट्रेस्ट छैन : रवि लामिछाने

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन्। कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताए। बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न...

पुरा पढ्नुहोस
जन्मस्थानबाट प्रचण्डको उद्घोष:छिट्टै देशको नेतृत्वमा पुग्दैछु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए । संसदमा बिहीबार भएको...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

पोखरा, ९ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएनन् । शनिबार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद...

पुरा पढ्नुहोस
भट्टराईलाई जिताउन  गृह जिल्ला आए समाजवादीका नेता श्रेष्ठ

तनहुँ । लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन र भट्टराईको चुनावी प्रचारको लागि नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ  किसान आईतबार  गृह जिल्ला अाएका छन् । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई...

पुरा पढ्नुहोस
सांसद ढाका कुमारलाइ रास्वपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न दुई करोडको डिल गरेको अडियो सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको...

पुरा पढ्नुहोस
उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछानेले  लिए सपथ

काठमाडौं ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनले टुङ्ग्यायो प्रदेश सरकार गठनको बाँडफाँट एमालेलाई ४, माओवादी २ र जसपालाई मधेस

पुष २४ काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, मा‌ओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरि टुङ्गीएकाे छ ।   वैठकमा गण्डकी...

पुरा पढ्नुहोस
Page 18 of 22 1 17 18 19 22

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist