काम गर्ने माहोल नभएको भन्दै उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यद्वय डा. होमनाथ गैरे र जयप्रसाद सापकोटाले सहरी योजना आयोगको अध्यक्षसमेत रहेका मेयर धनराज आचार्यलाई राजीनामा बुझाएका हुन् । मेयर आचार्यले भने राजीनामा अझै स्विकृत गरेका छैनन्...
पुरा पढ्नुहोस











