प्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदै छ ।
पुरा पढ्नुहोस२०८२ माघ २२ गते बुधबार
प्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदै छ ।
पुरा पढ्नुहोसनेपाल भरीका विभिन्न स्थानीय तहमा रिक्त जनप्रतिनिधि पदमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारी सुरु गरेको छ । निर्वाचन प्रक्रियापश्चात नामावली दर्ता बन्द गर्नुपर्ने भएकाले समयमै आफ्नो नामावलीमा नाम दर्ता गर्न आयोगले मंगलबार सूचना जारी गरेको...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फरटेबल’ महसुस गरेको बताएका छन् ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट हटाइएपछि डा. मुकुल ढकालले ‘३८ जिल्ला घुमेर’ पार्टीका लागि तयार गरेको सुझाव प्रधानमन्त्री केपी ओलीलाई बुझाएका छन् ।
पुरा पढ्नुहोसविद्यार्थी आन्दोलन हुँदै गाउँपालिका अध्यक्षको कुर्सीसम्म आइपुगेका चुमानले नागरिकमा आशा जगाउने प्रयत्न गरेका छन् । सरल व्यवहार र लवाइखवाइ तथा साधारण जीवनशैलीमा विकासदेखि सेवाप्रवाहसम्म चुस्त बनाउन लागिपरिरहेका चुमान युवाहरूका निम्ति प्रेरणा बनेका छन् ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्ना प्राथमिकताका विषय तथा कार्ययोजना सार्वजनिक गरेका छन् । स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरु र गर्ने कार्यक्रमहरुका विषयहरु सार्वजनिक गरेका हुन्...
पुरा पढ्नुहोसमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् ।
पुरा पढ्नुहोसबंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनको राजीनामा बंगलादेशको कानुन तथा न्याय मन्त्रालयमा पुगिसकेको सल्लाहकार आसिफ नजरुलले बताए ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.