कोइरालाले अघिल्लो महाधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताएका हुन् ।
पुरा पढ्नुहोसकोइरालाले अघिल्लो महाधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताएका हुन् ।
पुरा पढ्नुहोससंघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताउनुभएको छ ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सङ्क्रमणकालीन न्यायको विषयलाई विवादरहित ढंगबाट टुङ्गोमा पुर्याउन न्याय निरुपण गर्ने निकायमा पीडितलाई पनि समावेश गर्नुपर्ने सुझाव दिनुभएको छ ।
पुरा पढ्नुहोसप्रतिनिधिसभामाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नु अगाडि प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
पुरा पढ्नुहोसप्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदै छ ।
पुरा पढ्नुहोसनेपाल भरीका विभिन्न स्थानीय तहमा रिक्त जनप्रतिनिधि पदमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारी सुरु गरेको छ । निर्वाचन प्रक्रियापश्चात नामावली दर्ता बन्द गर्नुपर्ने भएकाले समयमै आफ्नो नामावलीमा नाम दर्ता गर्न आयोगले मंगलबार सूचना जारी गरेको...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फरटेबल’ महसुस गरेको बताएका छन् ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट हटाइएपछि डा. मुकुल ढकालले ‘३८ जिल्ला घुमेर’ पार्टीका लागि तयार गरेको सुझाव प्रधानमन्त्री केपी ओलीलाई बुझाएका छन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.