टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ ।
पुरा पढ्नुहोस२०८२ पुष ४ गते शुक्रबार
टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ ।
पुरा पढ्नुहोसराष्ट्रियसभाको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले जाजकारकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताउनुभएको छ ।
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ ।
पुरा पढ्नुहोसनेपाल समाजवादी पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताउनुभएको छ ।
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. राणाले शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्नुहुँदै आफूले यही भदौ २...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका हुन् ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् ।
पुरा पढ्नुहोससुदूरपश्चिम प्रदेशको निजामती सेवा ऐन २०७९ लाई संशोधन गरेपछि अपाङ्गता भएकाहरूमा खुसियाली छाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा प्रदेशमा ऐन संशोधन गरिएसँगै अपाङ्गता भएकाहरूले खुशी व्यक्त गरेका हुन् ।
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस एमाले गठबन्धन लामो समयसम्म नटिक्ने दाबी गरेका छन् । बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा बोल्ने क्रममा उनले माओवादीले सरकारलाई प्राथमिकता नराखेको बताए ।
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । उनी गत ७ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरे ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.