सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट हिजो प्रदेशसभामार्फत सार्वजनिक गरेको छ ।
पुरा पढ्नुहोस२०८२ माघ २३ गते बिहीबार
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट हिजो प्रदेशसभामार्फत सार्वजनिक गरेको छ ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् ।
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा भ्रमणमा निस्कने भएकी छन् ।
पुरा पढ्नुहोसकोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ ।
पुरा पढ्नुहोसजिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू र उनको परिवारलाई उडाइदिने धम्की दिएका कांग्रेस सांसद खगेनसिंह हाङगाम कोशी प्रदेशको मन्त्री भएका छन् ।
पुरा पढ्नुहोससरकारले काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रको मूलधार माओवादी आन्दोलन भएको बताएका छन्।
पुरा पढ्नुहोसमध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भदौ २८ गते शुक्रबार हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई जनयुद्ध महान थियो भने त्यो बाटो किन छाडेको भन्दै प्रश्न गरेका छन्। निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा हिंसा भएकाले त्यसलाई व्यवस्थापन गरेको बताएका हुन्।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.