प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राष्ट्रसंघको भ्रमण भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको टिप्पणी गरेका छन् ।
पुरा पढ्नुहोस२०८२ माघ २३ गते बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राष्ट्रसंघको भ्रमण भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको टिप्पणी गरेका छन् ।
पुरा पढ्नुहोसलागुऔषध कारोबारको आरोपमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
पुरा पढ्नुहोसकाठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
पुरा पढ्नुहोसपोखरामा सूर्यदर्शन सहकारी पीडितले गरेको आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालय अगाडि दुवै पक्षले पक्ष र विपक्षमा नाराबाजी गरेका हुन् ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने हल्लापछि हिजो बेलुका आईतबार पार्टी कार्यालय वरिपरि भीडभाड बढेको थियो ।
पुरा पढ्नुहोसवडा प्रहरी कार्यालय वालिङले शनिवार माछा मार्नेक्रममा जनप्रतिनिधि सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
पुरा पढ्नुहोसक्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा भएको बताइन् ।
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गर्नुभएको छ ।
पुरा पढ्नुहोसविवादास्पद अभिव्यक्ति दिँदै हिँड्ने व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अदालतको अनुमति पाएको छ ।
पुरा पढ्नुहोसअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.