राजनीति

माधवकुमार नेपाल भन्छन् “जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ”

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

पुरा पढ्नुहोस
विकासमा छुटेको कर्णाली रास्वपाले जोड्ने सभापति लामिछानेको दाबी

‘मैले कहाँ बयान दिनुपर्छ, दिन्छु। म कहाँ आउनुपर्छ, आउँछु। वा म जेलै जानुपर्छ भने पनि तयार छु,’ उनले भने, ‘पीडितको रकम फिर्ता गराउने वातावरण बनाउन रास्वपा र म लागिरहने छौं।

पुरा पढ्नुहोस
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ।

पुरा पढ्नुहोस
मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहलाई भुटानमा स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह भ्रमणका लागि छिमेकी मुलुक भुटान पुगेका छन् । बिहीबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेम वाङचुकले शाहलाई स्वागत गरेकी छिन्।

पुरा पढ्नुहोस
के.पी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राष्ट्रसंघको भ्रमण भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको टिप्पणी गरेका छन् ।

पुरा पढ्नुहोस
लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

पुरा पढ्नुहोस
दुर्गा प्रसाईँ

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

पुरा पढ्नुहोस
सहकारी पीडितको र रास्वपा कार्यकर्ता कास्कीमा आम्नेसाम्ने

पोखरामा सूर्यदर्शन सहकारी पीडितले गरेको आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालय अगाडि दुवै पक्षले पक्ष र विपक्षमा नाराबाजी गरेका हुन् ।

पुरा पढ्नुहोस
रवि लामिछाने पक्राउ पर्ने हल्लापछि पार्टी कार्यालयमा भीड

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने हल्लापछि हिजो बेलुका आईतबार पार्टी कार्यालय वरिपरि भीडभाड बढेको थियो ।

पुरा पढ्नुहोस
Page 10 of 22 1 9 10 11 22

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist