प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ ।
पुरा पढ्नुहोसप्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ ।
पुरा पढ्नुहोसकाठमाडौं , १२ मंसिर २०८१ बुधवार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न...
पुरा पढ्नुहोसविवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषद्का पदाधिकारीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् ।
पुरा पढ्नुहोसचलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
पुरा पढ्नुहोसपोखरा - जीवनका यथार्थपरक शब्द समेटिएको मिम प्रसाद पौडेलको रचनामा 'कहिले जीत हुन्छ' बोलको आधुनिक गीत सार्वजनिक भएको छ । सर्जक पौडेलकै लय रहेको उक्त गीत ब्राइटर मिडिया नेटवर्कमार्फत सार्वजनिक भएको हो । गीतमा स्वर र...
पुरा पढ्नुहोसहरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
पुरा पढ्नुहोसआज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।
पुरा पढ्नुहोसआज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् ।
पुरा पढ्नुहोसयहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ ।
पुरा पढ्नुहोसप्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ ।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.