भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु भएको हो । गाईजात्राको विशेष दिन भने भोलि मंगलबार हो ।
पुरा पढ्नुहोस२०८२ बैशाख ६ गते शनिबार
भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु भएको हो । गाईजात्राको विशेष दिन भने भोलि मंगलबार हो ।
पुरा पढ्नुहोसप्रहरी बिटभित्रै १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक प्रहरी हवल्दारविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको छ ।
पुरा पढ्नुहोसपशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ ।
पुरा पढ्नुहोसमंगलबार रातिदेखिको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ ।
पुरा पढ्नुहोसहात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ ।
पुरा पढ्नुहोसभरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ ।
पुरा पढ्नुहोसक्यान्सर अस्पतालको भदौदेखि सबै प्रदेशमा सेवा बिस्तार गर्ने तयारी
पुरा पढ्नुहोस११ साउन, काठमाडौं । काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका सूचना अधिकारी खगेन्द्र पौडेलले भाडा घटेको बताए । ‘लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत,...
पुरा पढ्नुहोसजिरी (दोलखा) । बरिष्ठ पत्रकार एवँ समाजसेवी इश्वरी न्यौपानेले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । बरिष्ठ पत्रकार न्यौपानले दोलखाको जिरी नगरपालिकास्थित जिरी माविमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो । जिरी नगरपालिका...
पुरा पढ्नुहोसकाठमाडौं, ५ चैत्र । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूलाई ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आज भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । शितल निवासमा भएको सो भेटमा जनप्रतिनिधिहरुले...
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.