अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगन्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो ।
पुरा पढ्नुहोस२०८२ बैशाख ५ गते शुक्रबार
अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगन्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो ।
पुरा पढ्नुहोससंविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि बधुनिक धरहरा खुला गरिएको छ । शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा खुलाएको धरहरा केही समय भने नि:शुल्क चढ्ने व्यवस्था मिलाइएको छ ।
पुरा पढ्नुहोसभौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले छाप्न बाँकी रहेका २१ लाख सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) यातायात व्यवस्था विभागले छाप्ने र बाँकी नयाँ लाइसेन्स प्रदेशहरूबाटै छापिने बताउनुभएको छ ।
पुरा पढ्नुहोसअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।
पुरा पढ्नुहोससमानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तीकरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।
पुरा पढ्नुहोससरकारले काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
पुरा पढ्नुहोसजावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल खेसेको छ ।
पुरा पढ्नुहोसपश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् ।
पुरा पढ्नुहोसनारायणगढ-मुग्लिन सडकमा आइतबार बिहान जुगेडीमा तीन वटा र सिमलतालमा दुईवटा गाडीहरू आपसमा ठक्कर खाएका छन् । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार सिमलतालमा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् ।
पुरा पढ्नुहोसमकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा पहिरोले पुरिएर विद्यालय भत्किएको छ ।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.