उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ।
पुरा पढ्नुहोसउदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ।
पुरा पढ्नुहोसभौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले छाप्न बाँकी रहेका २१ लाख सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) यातायात व्यवस्था विभागले छाप्ने र बाँकी नयाँ लाइसेन्स प्रदेशहरूबाटै छापिने बताउनुभएको छ ।
पुरा पढ्नुहोसकोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ ।
पुरा पढ्नुहोसजिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू र उनको परिवारलाई उडाइदिने धम्की दिएका कांग्रेस सांसद खगेनसिंह हाङगाम कोशी प्रदेशको मन्त्री भएका छन् ।
पुरा पढ्नुहोसझापाको अर्जुनधारा नगरपालिका–९ स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ ।
पुरा पढ्नुहोसआमरण अनशनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।
पुरा पढ्नुहोसपूर्वमुख्यमन्त्री कार्कीले विराटनगरको निषेधित क्षेत्रमै मंगलवार अपरान्ह ४ बजे देखि अनशन शुरू गरेका हुन् ।
पुरा पढ्नुहोसडेङ्गीबाट कोशीमा एक हजार ६५ जना सङ्क्रमित, झापामा दुईजनाको मृत्यु कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसमोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् ।
पुरा पढ्नुहोसमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.