कालीकोटको रास्कोट नगरपालिकाले एक विद्यालयलाई बिना योजना दश लाख रुपियाँ भुक्तानी दिएको छ । गत असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय बडरुख सुन्मुलालाई १० लाख रुपियाँ दिएको पाइएको हो ।
पुरा पढ्नुहोसकालीकोटको रास्कोट नगरपालिकाले एक विद्यालयलाई बिना योजना दश लाख रुपियाँ भुक्तानी दिएको छ । गत असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय बडरुख सुन्मुलालाई १० लाख रुपियाँ दिएको पाइएको हो ।
पुरा पढ्नुहोसकालीकोटको गगनेखोला र यासमोडमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
पुरा पढ्नुहोसरुकुम पश्चिममा प्रेम सम्बन्धमा रहेकी माताले विवाह गर्न दबाब दिएपछि भक्तले माताकै हत्या गरेका छन् ।
पुरा पढ्नुहोसगण्डकी प्रदेश सरकारले भूकप्प पिडीतका लागि रु एक करोड सहयोग गर्ने भएको छ ।पोखरामा आज विहान बसको मन्त्रिपरिषद्को बैठकले प्रदेश भूकम्प पीडितहरुका लगि कर्णाली प्रदेश सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...
पुरा पढ्नुहोस१९ कार्तिक, काठमाडौं । सरकारले शुक्रवार गएको भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार नि:शुल्क गर्ने भएकाे छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जतिठूलाे उपचार भएपनि नि:शुल्क हुने बताए । सबै...
पुरा पढ्नुहोसनागपञ्चमीका अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा यही साउन १७ गते बिदा दिने भएको हो । गत चैतमा मा प्रदेश सरकारले गरेको निर्णय अनुसार नागपञ्चमीका अवसरमा बिदा...
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.