काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकमा भारतका भूतपूर्व अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत उनलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको जानकारी गराएको हो । प्रभाकरले भारतका...
पुरा पढ्नुहोस




