खेलकुद

टि-२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई

इंग्ल्यान्डले आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट...

पुरा पढ्नुहोस
रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले राष्ट्रिय टोलीबाट विश्वकै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली...

पुरा पढ्नुहोस
विश्वकपका लागि जर्मनी टोलीको घोषणा

चार पटकको च्याम्पियन जर्मनीले कतारमा नोभम्बर २० बाट सुरु हुने फिफा विश्वकप फुटबलका लागि टोलीको  घोषणा गरेको छ । जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकपका  २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । जर्मनी टोलीमा  बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका  अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन् । उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । यस्तै२०१४ को विश्वकप फाइनलमा गोल गरेका मारियो गोट्चा र इल्के गुन्डागोन पनि टोलीमा रहेका छन् । विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले नोभेम्बर २३ मा जापानसँग खेल्दै विश्वकप सुरु गर्नेछ । जर्मनी टोली गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओरुडिगर, निको स्लोटरबेक, निकलस सुले मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्केगुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने

पुरा पढ्नुहोस
टी-ट्वान्टी विश्वकप : इंग्ल्यान्ड फाइनलमा, भारतको लज्जास्पद हार

इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्ड टी-ट्वान्टी विश्वकपमा दोस्रो पटक...

पुरा पढ्नुहोस
विश्वकप फुटबल खेल्ने फ्रान्सको टोली घोषणा

एजेन्सी – कतारमा यही २० नाेभेम्बरदेखि सुरु हुने फिफा विश्वकपका लागि साबिक विजेता फ्रान्सकाे टाेली घाेषणा भएकाे छ । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले गएराति २५ सदस्यीय टाेली घाेषणा गरेका हुन् ।  चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारानलाई...

पुरा पढ्नुहोस
पाकिस्तान टि-२० विश्वकपको  फाइनलमा,न्युजिल्यान्ड ७ विकेटले स्तब्ध

पाकिस्तान अस्ट्रेलियामा जारी आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको छ । अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको...

पुरा पढ्नुहोस
यू-१५ महिला साफ च्याम्पियनसिप: भुटानको पोस्टमा नेपालको ७ गोल

पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले खेलको...

पुरा पढ्नुहोस
यू-१५ महिला साफ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसंग भिड्दैछ । उपाधी जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले...

पुरा पढ्नुहोस
३७१ पदक सहित आर्मीलाइ ९ नवौँ राष्ट्रिय खेलकुदको ट्रफी

पाेखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब कुल ३७१ पदकका साथ नवौँ राष्ट्रिय खेलकुद २०७९ को च्याम्पियन बनेको छ । १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित सहभागी अन्य १० टोलीलाई पछि पादै आर्मी च्याम्पियन...

पुरा पढ्नुहोस
नवौं राष्ट्रिय खेलकुद:पुरुषतर्फ गण्डकी र महिलामा एपिएफलाई म्याराथनको उपाधि

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज सम्पन्न पुरुष म्याराथनमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको थियो । गण्डकीका अनिश थापामगरले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरी च्याम्पियन बनेकाे हो ।...

पुरा पढ्नुहोस
Page 10 of 12 1 9 10 11 12
आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist