तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा मृतकको शवहरू लिन र घाइते यात्रीहरूलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से शनिबार बिहान काठमाडौं आएकी छन् ।
पुरा पढ्नुहोस२०८२ बैशाख ६ गते शनिबार
तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा मृतकको शवहरू लिन र घाइते यात्रीहरूलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से शनिबार बिहान काठमाडौं आएकी छन् ।
पुरा पढ्नुहोसपहिलो पटक भएको एआईको अन्तर्राष्ट्रिय ओलम्पियाड (International Olympiad in Artificial Intelligence-IOAI) मा नेपाली टिम पनि सहभागी भएको छ । यही ९ देखि १५ अगस्टसम्म बुल्गेरियाको बुर्गासमा आयोजना भएको आईओएआईमा सेन्ट जेभियर्स कलेजको विद्यार्थी टिम सहभागी...
पुरा पढ्नुहोसअमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त २५) का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् ।
पुरा पढ्नुहोसयुरोपियन युनियन अन्तरगतका देशहरुले आगामी नोभेम्बर १० बाट नयाँ आवागमन प्रणाली लागु गर्ने भएका छन् । ईईएस नामको नयाँ स्वचालित आईटी प्रणाली युरोपियन युनियनमा आवतजावत गर्ने युरोपियन युनियनभन्दा बाहिरका तेस्रो देशका नागरिकहरुका सन्दर्भमा लागु गरिनेछ...
पुरा पढ्नुहोसआरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन्...
पुरा पढ्नुहोसकाङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् ।
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन्...
पुरा पढ्नुहोसलगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल...
पुरा पढ्नुहोसपराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही भदौ २ गतेदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ।
पुरा पढ्नुहोसहामीलाई लाग्न सक्छ, विदेशी नागरिकहरु नेपालीका पर्यटकीय स्थलहरुमा घुम्न र समय बिताउन मात्र आउँछन् ।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.