नेपालको महिला बास्केटबल टिमले भारतको सिक्किममा भएको स्टेट लेभल बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ उपाधि जितेको छ ।
पुरा पढ्नुहोस२०८२ बैशाख ७ गते आईतवार
नेपालको महिला बास्केटबल टिमले भारतको सिक्किममा भएको स्टेट लेभल बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ उपाधि जितेको छ ।
पुरा पढ्नुहोसभियतनाम २५ भदौ २०८१ मङ्गलवार । भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागी नामक चक्रवातका कारण आज ६५ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएको त्यहाँको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । चक्रवातसँगै...
पुरा पढ्नुहोसकाठमाडौं । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो ।
पुरा पढ्नुहोसछिमेकी मुलुक भारतको विहारस्थित सारण जिल्लामा डाक्टर बनेर युट्युव हेर्दै शल्यक्रिया गर्दा १५ वर्षीय एक किशोरको ज्यान गएको छ ।
पुरा पढ्नुहोसभारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको...
पुरा पढ्नुहोसएक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।
पुरा पढ्नुहोसविश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ शहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको...
पुरा पढ्नुहोसतालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानुन लागू गरेको ग्लोबल न्युजले जनाएको छ । यो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ ।
पुरा पढ्नुहोसभारतीय राज्य विहारको देवघर तीर्थयात्रामा गएको एक नेपाली बस दुर्घटनामा परेको छ । शनिबार बिहान ११ बजे नेपालबाट गएको बस भारतमा आज बिहान ३ बजे पल्टिएको हो ।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.