अन्तर्राष्ट्रिय

अमेरिकी, नेपाली पासपोर्ट

अमेरिकामा ग्रीन कार्ड प्राप्त गर्ने नेपाली मूलका व्यक्तिहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ। हालै मात्र प्रकाशित अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको तथ्यांक अनुसार सन् २०२३ सम्ममा १,९४,८०० जना नेपाली मूलका व्यक्तिहरूले अमेरिकी ग्रीन कार्ड प्राप्त गरेका छन्।

पुरा पढ्नुहोस
सुनचाँदी

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।

पुरा पढ्नुहोस
सिक्किममा भएको बास्केटबल खेलमा नेपालको जित

नेपालको महिला बास्केटबल टिमले भारतको सिक्किममा भएको स्टेट लेभल बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ उपाधि जितेको छ ।

पुरा पढ्नुहोस
भियतनामको उत्तरी क्षेत्रमा चक्रवात :  ६५ जनाको मृत्यु , ३९  बेपत्ता

भियतनाम २५ भदौ २०८१ मङ्गलवार । भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागी नामक चक्रवातका कारण आज ६५ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएको त्यहाँको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । चक्रवातसँगै...

पुरा पढ्नुहोस
आईफोन १६ प्रो र प्रो म्याक्स

काठमाडौं । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस
सर्जरी अप्रेशन

छिमेकी मुलुक भारतको विहारस्थित सारण जिल्लामा डाक्टर बनेर युट्युव हेर्दै शल्यक्रिया गर्दा १५ वर्षीय एक किशोरको ज्यान गएको छ ।

पुरा पढ्नुहोस
विद्यालय बन्द

भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ ।

पुरा पढ्नुहोस
प्रधानमन्त्री के.पी ओलि मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको...

पुरा पढ्नुहोस
भारतमा बलात्कारीलाई मृत्युदण्ड दिने

एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।

पुरा पढ्नुहोस
धुलिखेल

विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ शहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको...

पुरा पढ्नुहोस
Page 3 of 7 1 2 3 4 7
आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist