प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।
पुरा पढ्नुहोस२०८१ चैत्र २९ गते शुक्रबार
प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।
पुरा पढ्नुहोसलाहोर शहरको वायु गुणस्तर सूचक एक्यूआई एक हजार नाघेपछि स्थानीय प्रशासनले विद्यालय एक साताका लागि बन्द गरेको हो ।
पुरा पढ्नुहोसइतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् ।
पुरा पढ्नुहोसइजरायली सेनाको आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसलेबनानस्थित शान्ति सैनिकको कार्यस्थलमा भएको आक्रमणको नेपालसहित विभिन्न मुलुकले भर्त्सना गरेका छन् ।
पुरा पढ्नुहोसइजरायलले लेबनानमा तैनाथ नेपाल लगायत विभिन्न देशका शान्ति सैनिकमाथि गरेको आक्रमणको कडा निन्दा गरिएको छ ।
पुरा पढ्नुहोसटाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ ।
पुरा पढ्नुहोसनेपालका विपिन जोशी अहिले पनि हमासको नियन्त्रणमा रहेको बीबीसीले उल्लेख गरेको छ ।
पुरा पढ्नुहोसइजरायली सेनाले गाजाको केन्द्रीय मस्जिदमा गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ।
पुरा पढ्नुहोसचिनियाँ सरकारसँग सम्बन्धित उच्च कुशल ह्याकरहरूको समूहले पछिल्ला केही दिनमा धेरै अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक गरेको छ ।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.