‘जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिँदैन’ : दुर्गा पर्साई
शुक्रबार दिउँसो राजावादी समर्थकको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ ।
२०८३ कार्तिक १३ गते बिहीबार
शुक्रबार दिउँसो राजावादी समर्थकको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ ।
मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सामाजिक संस्था टिम नेपोले आफ्नो ‘पुस्तक परियोजना’ कार्यक्रम अन्तर्गत आज धादिङ जिल्ला कारागारमा ५१५ थान पुस्तक हस्तान्तरण गर्दै १० कारागारहरूमा...
८ महिनामा हेटौँडा उपमहानगरले गर्यो ३३ प्रतिशतमात्र बजेट खर्च बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाले चालू आवको ८ महिनामा ३३...
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टलाई राज्यलाई आर्थिक भार पर्ने गरी सेवा सुविधा नदिइने बताएका छन् ।
फाइल फर्छ्यौट तथा समन्वय समितिमा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरी घुस लिएको रकमसहित पक्राउ परेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहीबार) बाट सुरु हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन्।
पोखरा महानगरपालिका–२१ का वडाध्यक्षलाई रड प्रहार गर्ने व्यक्तिमाथि अनसुन्धान गर्न ७ दिन म्याद थप भएको छ ।
भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढ्यो गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने...
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ ।



© 2022. All Right Reserved. Powered by XDezo Technologies.