बन्दिपुरमा सवारीसाधन ठोकिँदा ४ जना घाइते
पृथ्वीराजमार्गस्थित तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा सवारीसाधन एकआपसमा ठोकिएर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
२०८२ चैत्र १३ गते शुक्रबार
पृथ्वीराजमार्गस्थित तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा सवारीसाधन एकआपसमा ठोकिएर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले विधिसम्मत गरिएका कामहरूमा ठेकेदारको भुक्तानी नरोकिएको दाबी गरेका छन् । त्यस्तो आयोजनाको भुक्तानी नरोकिने समेत उनले बताए...
नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने...
विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको...
नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा सुनको मूल्य हालसम्मकै महँगो भएको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरुको अनुगमन गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको जनाएको छ...
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्राउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल...
तलब वृद्धि र प्रहरीको ३० वर्षे सेवासम्बन्धी आदेश पुनरावलोकनका लागि सरकारले सर्वोच्चमा निवेदन
सामाजिक विकास कार्यालय तनहुँले महिलाहरूको लागी निःशुल्क अप्राविधिक तर्फको सहायकस्तर चौँथो तह (खरिदार सरह)को तयारीको लागी भनेर २० दिने तालिम...



© 2022. All Right Reserved. Powered by XDezo Technologies.