तनहुँको आँबुखैरेनीमा बस दुर्घटना , ११ जना घाइते
मुग्लिन पोखरा सडक खण्ड अन्तरगत आँबुखैरेनी गाउँपालिका नजिकै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
२०८३ कार्तिक १५ गते शनिबार
मुग्लिन पोखरा सडक खण्ड अन्तरगत आँबुखैरेनी गाउँपालिका नजिकै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिकाले खादा प्रयोगमा पूर्णरुपमा निषेध गरेको छ । छत्रकोट गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र गरिने कुनै पनि कार्यक्रममा...
पूर्वमुख्यमन्त्री कार्कीले विराटनगरको निषेधित क्षेत्रमै मंगलवार अपरान्ह ४ बजे देखि अनशन शुरू गरेका हुन् ।
पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा विस्तार गरिएको क्यान्सर उपचार सेवाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बिच उदघाट्न गर्नुभएको...
कैलालीको धनगढी उपमहानगरपालिकाले धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ मेसिन सञ्चालनमा ल्याएको छ ।
भियतनाम २५ भदौ २०८१ मङ्गलवार । भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागी नामक चक्रवातका कारण आज ६५ जनाको मृत्यु भएको छ...
२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।...
नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ ।
काठमाडौं । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार...
जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल खेसेको छ ।



© 2022. All Right Reserved. Powered by XDezo Technologies.