जनप्रतिनिधिको बैठक भत्ताले ऋषिङ्गका ११ विद्यालयमा अक्षयकोष
ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् ।
२०८२ चैत्र १२ गते बिहीबार
ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् ।
कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ ।
मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा अगामी सोमवार सार्वजनिक बिदा दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू र उनको परिवारलाई उडाइदिने धम्की दिएका कांग्रेस सांसद खगेनसिंह हाङगाम...
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको एक लाख ५६...
नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ...
सरकारले काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–९ स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रको मूलधार माओवादी आन्दोलन भएको बताएका छन्।
लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।



© 2022. All Right Reserved. Powered by XDezo Technologies.