काठमाडौंमा आज विरोध सभा गर्दै माओवादी केन्द्र
भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै माओवादीले काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो।
२०८३ कार्तिक १४ गते शुक्रबार
भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै माओवादीले काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो।
सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् ।
पोखराका सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन्।
जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित १२ जनालाई पक्राउ गर्ने अनुमति दिएको छ।
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई थप २५ दिन थुनामा राख्न प्रहरीले अदालतसँग अनुमति मागेको खुलेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका...
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्चमा रिट परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारवाहीको फेहरिस्त सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ ।



© 2022. All Right Reserved. Powered by XDezo Technologies.