वायु प्रदुषण उच्च भएपछि पाकिस्तानको लाहोरमा लकडाउन
लाहोर शहरको वायु गुणस्तर सूचक एक्यूआई एक हजार नाघेपछि स्थानीय प्रशासनले विद्यालय एक साताका लागि बन्द गरेको हो ।
२०८३ कार्तिक १४ गते शुक्रबार
लाहोर शहरको वायु गुणस्तर सूचक एक्यूआई एक हजार नाघेपछि स्थानीय प्रशासनले विद्यालय एक साताका लागि बन्द गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताउनुभएको छ ।
स्थानीय र छोरेपाटन माविले पाताले छाँगोको प्रवेशद्वारमा ताला लगाएका हुन् ।
झापाको गौरादह नगरपालिका-७ जामबारीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ ।
तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ सालको आगामी निर्वाचनमा जनताले माओवादीलाई बहुमत दिई जिताइदिने...
तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित माला कतार निर्यात भएको छ । गाउँपालिकाको सहयोगमा वडा नम्बर १ को याञ्चोकटारमा उत्पादित सयपत्री फूल...
इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् ।
सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।
माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ ।



© 2022. All Right Reserved. Powered by XDezo Technologies.