राम्रोप्रेस

राम्रोप्रेस

विश्वकपका लागि जर्मनी टोलीको घोषणा

विश्वकपका लागि जर्मनी टोलीको घोषणा

चार पटकको च्याम्पियन जर्मनीले कतारमा नोभम्बर २० बाट सुरु हुने फिफा विश्वकप फुटबलका लागि टोलीको  घोषणा गरेको छ । जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकपका  २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । जर्मनी टोलीमा  बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका  अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन् । उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । यस्तै२०१४ को विश्वकप फाइनलमा गोल गरेका मारियो गोट्चा र इल्के गुन्डागोन पनि टोलीमा रहेका छन् । विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले नोभेम्बर २३ मा जापानसँग खेल्दै विश्वकप सुरु गर्नेछ । जर्मनी टोली गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओरुडिगर, निको स्लोटरबेक, निकलस सुले मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्केगुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने

टी-ट्वान्टी विश्वकप : इंग्ल्यान्ड फाइनलमा, भारतको लज्जास्पद हार

टी-ट्वान्टी विश्वकप : इंग्ल्यान्ड फाइनलमा, भारतको लज्जास्पद हार

इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा...

कर्मचारी सरुवा वढुवा नगर्न आयोगको निर्देशन

उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ । ...

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न पाइने

निर्वाचनमा खटिने कर्मचारीले पनि मतदान गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचनमा खटिने कर्मचारीले पनि...

विश्वकप फुटबल खेल्ने फ्रान्सको टोली घोषणा

विश्वकप फुटबल खेल्ने फ्रान्सको टोली घोषणा

एजेन्सी – कतारमा यही २० नाेभेम्बरदेखि सुरु हुने फिफा विश्वकपका लागि साबिक विजेता फ्रान्सकाे टाेली घाेषणा भएकाे छ । मुख्य प्रशिक्षक...

एमालेले विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको छः गुरुङ

एमालेले विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको छः गुरुङ

२३ कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार किरण गुरुङले एमालेले विकास निर्माणमा महत्वपुर्ण भुमिका...

पाकिस्तान टि-२० विश्वकपको  फाइनलमा,न्युजिल्यान्ड ७ विकेटले स्तब्ध

पाकिस्तान टि-२० विश्वकपको फाइनलमा,न्युजिल्यान्ड ७ विकेटले स्तब्ध

पाकिस्तान अस्ट्रेलियामा जारी आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७...

डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का...

फेवाताल संरक्षणमा विशेष पहल गर्छु : प्रकाश बराल

फेवाताल संरक्षणमा विशेष पहल गर्छु : प्रकाश बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले फेवाताल संरक्षणमा विशेष पहल गर्ने...

Page 129 of 151 1 … 128 129 130 … 151

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist