टि-२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई
इंग्ल्यान्डले आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन...
२०८२ चैत्र ११ गते बुधबार
इंग्ल्यान्डले आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन...
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने जनएकाे छ । पास...
कात्तिक २५ । आसन्न निर्वाचनलाई मध्रयनजर गर्दै नेपाल सरकार आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशकाे आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुक्रबार पोखरामा...
भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक...
चार पटकको च्याम्पियन जर्मनीले कतारमा नोभम्बर २० बाट सुरु हुने फिफा विश्वकप फुटबलका लागि टोलीको घोषणा गरेको छ । जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकपका २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन् । उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । यस्तै२०१४ को विश्वकप फाइनलमा गोल गरेका मारियो गोट्चा र इल्के गुन्डागोन पनि टोलीमा रहेका छन् । विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले नोभेम्बर २३ मा जापानसँग खेल्दै विश्वकप सुरु गर्नेछ । जर्मनी टोली गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओरुडिगर, निको स्लोटरबेक, निकलस सुले मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्केगुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने
इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा...
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ । ...
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचनमा खटिने कर्मचारीले पनि...
एजेन्सी – कतारमा यही २० नाेभेम्बरदेखि सुरु हुने फिफा विश्वकपका लागि साबिक विजेता फ्रान्सकाे टाेली घाेषणा भएकाे छ । मुख्य प्रशिक्षक...
२३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार किरण गुरुङले एमालेले विकास निर्माणमा महत्वपुर्ण भुमिका...



© 2022. All Right Reserved. Powered by XDezo Technologies.