Latest
अर्को
Prev

लामिछाने बयानका लागि अदालत उपस्थित

सेयर गर्नुहोस

रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि बिहीबार कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा आइतबार उनीसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा बयान चलिरहेको छ । यसअघि पूर्व डीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबारदेखि लीला पछाईको बयान जारी छ । बिहीबार पछाईको बयान सकेर लामिछानेको बयान सुरू गर्ने अदालतको तयारी छ ।


आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist