२०८१ पुष ९ गते मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने हल्लापछि हिजो बेलुका आईतबार पार्टी कार्यालय वरिपरि भीडभाड बढेको थियो ।
शुभचिन्तक तथा पार्टी कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । लामिछानेमाथि हिजो आइतबार कास्की अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।
Login to your account below
Fill the forms bellow to register
Please enter your username or email address to reset your password.
- Select Visibility -PublicPrivate