Latest
अर्को
Prev

नेताहरूको मृत्युको लागी पूजा लाउने ज्योतिष धरौटीमा रिहा

ज्योतिषी पुष्कर खतिवडा
सेयर गर्नुहोस

नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको अभियोगमा पक्राउ परेका ज्योतिष पुस्कर खतिवडा धरौटीमा छुटेका छन् ।


काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा छाड्न दिएको आदेशअनुसार उनी रिहा भएका हुन् । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरिरहेका बेला उनी १६ दिनअघि पक्राउ परेका थिए ।


महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलका अनुसार खतिवडाले फेसबुकमार्फत लाइभ गरेर भीआईपीको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आव्हानसमेत गरेका थिए ।


२८ वर्षीय खतिवडाले सामाजिक सञ्जालमा आवेगमा लेखेको बयान दिएका छन् । उनीविरुद्ध प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist