Latest
अर्को
Prev

आत्महत्या गर्ने धम्की दिएर जबर्जस्ती गरेको आरोपमा एकजना पक्राउ

जबर्जस्ती करणी
सेयर गर्नुहोस

जबर्जस्ती करणी र मानव बेचबिखनको आरोपमा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले उदयपुरको त्रियुगाका ३४ वर्षीय दीपककुमार बस्नेतलाई पक्राउ गरेको हो ।


अदालतले बस्नेतलाई १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । ब्युरोका अनुसार बस्नेतले २०७६ सालमा पिडितलाई विवाह नगरे फेसबुकमा लेखेर आत्महत्या गर्छु भन्दै धम्की दिएर जबर्जस्ती करणी गरेका थिए ।


त्यसपछि भारतमा गएर घरजम गर्ने भन्दै पिडितलाई लैजानेक्रममा विराटनगरको भारतीय सिमा क्षेत्रबाट एक संस्थाले उनको उद्धार गरेको थियो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist