Latest
अर्को
Prev

८.१८ विन्दुले घटेर २९२३.४६ अंकमा नेप्से

सेयर गर्नुहोस

नेप्से सूचकमा मंगलबार करेक्सन आएको छ । बजार ८.१८ विन्दुले घटेर बन्द भएको छ । इन्डेक्स २९२३.४६ अंकमा आएको छ । सोमबार शेयर बजारका दुई सुचकमा रेकर्ड ब्रेक भएको थियो ।


तर मंगलबार भने बजार केही घटेको हो । यसदिन साढे २१ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १३ मध्ये ५ वटा समूहका सूचकमा हरियाली छाएको छ । मंगलबार शेयर बजारमा निकै उतारचढाव देखिएको थियो ।


यस दिन ३३२ कम्पनीको ५ करोड २७ लाख कित्ता शेयर कारोबार भएको छ । कारोबार रकममा कारोबार रकममा नेपाल फाइनान्स अगाडी छ । यसको करिब ८२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको हो । आज तीनवटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । शेयर मूल्य सर्किट लाग्नेमा मातृभुमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र दोल्ती पावर लिमिटेड रहेको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist