Latest
अर्को
Prev

पृथ्वी राजमार्गको पुर्वी खण्डमा कालोपत्रको काम तीब्र

सेयर गर्नुहोस

२९ जेठ, तनहुँ । पछिल्लो समय पृथ्वी राजमार्गको पुर्वी खण्डमा कालोपत्रको काम भैरहेको छ । मुग्लिन–पोखरा सडक बिस्तार कार्य अन्र्तगत पूर्वी खण्डको ३३ किमि दूरीमा कालोपत्रको काम सम्पन्न भैसकेको छ ।  आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव ७ किलोमिटरमध्ये ३३ किमि दूरीमा कालोपत्र गरिएको हो ।


उक्त सडक खण्डमा २७ किमि चार लेन र ६ किमि दुई लेनको सडकमा कालोपत्र गरिएको पूर्वी खण्डका इन्जिनियर बिष्णु पाण्डेले जानकारी दिए । अहिले चापाघाट कन्टार क्षेत्रमा एकतर्फी कालोपत्रको काम भैरहेको छ । समयमै काम सम्पन्न गर्ने उदेश्यले आयोजनाले कामलाई तीब्रता दिएको हो । 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist