Latest
अर्को
Prev

आन्दोलनरत चिकित्सक र सरकारबिच ६ बुँदे सहमति

सेयर गर्नुहोस

काठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा भएको वार्तामा सहमति भएपछि चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।


पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै चिकित्सकहरुले आन्दोलन घोषणा गरेका थिए ।


उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र नेपाल चिकित्सक सङ्घका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।


हेर्नुहोस् सहमति :


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist