Latest
अर्को
Prev

आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता हुँदै

सेयर गर्नुहोस

१३ असोज, काठमाडौ । आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता हुने भएको छ। आज अपराह्न ४ बजे गृह मन्त्रालयमा वार्ता तय भएको हो ।


विभिन्न जिल्लामा चिकित्सकहरुमाथि शृङ्खलाबद्ध रूपमा भएका आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोनलनमा छन् । चिकित्सकहरुले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८’ अविलम्ब कार्यान्वयन गर्न माग गर्दै आएका छन्।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist