२०८२ भाद्र २५ गते बुधबार
काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी खण्डमा बस दुर्घटनामा परेको छ । काठमाडौँबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
Login to your account below
Fill the forms bellow to register
Please enter your username or email address to reset your password.
- Select Visibility -PublicPrivate