२३ साउन, तनहुँ ।
बिश्व आदिवासी जनजाति दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । साउन २४ गते शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सेवा कार्यालय, सबै विद्यालय र शुक्लागण्डकी नगरपालिका भित्र संचालित सहकारी सस्थामा सार्बजनिक बिदा दिने निर्णय भएको नगर प्रमुख कृष्णराज पण्डीत द्वारा जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
