Latest
अर्को
Prev

आज साउनकाे दाेस्राे साेमवार पाेखरामा बोलबम, केदारेश्वर मन्दिरमा भत्तजनकाे भिड

सेयर गर्नुहोस

पोखरा, ८ साउन/ पोखरामा साउनको दाेस्राे सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिरमा, शिवको पुजा आरधना गरी जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् ।


पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका छन् । पोखरामा केदारेश्वर मन्दिरमा ठुलो भिड् लाग्दै अाएकाे छ।


‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखरामा बोलबम शिवपथ जलयात्रामा गर्दै आएकाे केदारेश्वर महादेवमणि संरक्षण समितका उपाध्यक्ष श‌‍ङ्कर पाेखरेलले वताउनुभयाे । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो ।


गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण पुजा सगै जलापर्ण गर्ने गर्दछन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist